बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
nepalwatch.com · Fri Aug 14 01:40:23 GMT 2026

बाजुरा, २९ साउनः अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् ।
Read full story at source (nepalwatch.com)