भक्तपुर, तनहुँ र चितवनबाट लागुऔषधसहित ३ जना पक्राउ
onlinekhabar.com · Fri Aug 14 02:04:46 GMT 2026

२९ साउन, काठमाडौं । भक्तपुर, तनहुँ र चितवनबाट तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुरको दुवाकोटबाट काठमाडौंको अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई ८१२ चक्की ट्रमाडोलसहित पक्राउ गरिएको छ ।
Read full story at source (onlinekhabar.com)