बाजुरामा पहिरोले घर पुरियो, एक बेपत्ता, दुई घाइते
himalpress.com · Fri Aug 14 02:07:53 GMT 2026

बाजुरा- अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन्।
गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो।
Read full story at source (himalpress.com)