लोकतन्त्रको क्षयीकरण कसरी हुँदै छ ?
ekantipur.com · Fri Aug 14 01:25:53 GMT 2026

लोकतन्त्रको क्षयीकरण कसरी हुँदै छ ?
लोकतन्त्रको संरक्षण केवल संविधान, लोकतान्त्रिक संस्था, कानुन र दलहरूले मात्रै गर्न सक्दैनन् । लोकतन्त्रको संरक्षण गर्ने प्रमुख आधार लोकतान्त्रिक मूल्य–मान्यता, सिद्धान्त र संस्कार हो । संविधान वा कागजमा लेखेर होइन, लोकतान्त्रिक मूल्य–मान्यता, सिद्धान्त र संस्कार व्यवहारमा रूपान्तरण गर्नुपर्छ ।
Read full story at source (ekantipur.com)