बाजुरामा पहिरोले घर पुर्दा एकजना बेपत्ता
baahrakhari.com · Fri Aug 14 02:10:10 GMT 2026

काठमाडौं । बाजुरामा पहिरोमा परी एकजना बेपत्ता भएका छन् । दुईजना घाइते भएका प्रहरीले बताएको छ ।
त्रिवेणी नगरपालिका–९ ताम्सुमा वर्षापछि आएको पहिरोमा दुईजना सामान्य घाइते भएका हुन् । सोही पहिरोमा एकजना बेपत्ता भएका छन् ।
Read full story at source (baahrakhari.com)