विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन निर्वाचन आयोगले अघि बढायो प्रक्रिया
nepalnews.com · Fri Aug 14 02:11:48 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्न आवश्यक कानुनी तथा सूचना प्रविधिसम्बन्धी सुधारबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार गर्न दुईवटा समिति गठन गरिएको छ।
Read full story at source (nepalnews.com)