शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
nepalsamaya.com · Fri Aug 14 02:16:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा रहेको छ। युरोको खरिददर १७५ रुपैयाँ ८० पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ।
Read full story at source (nepalsamaya.com)