थाक्रेको आठ किलोमा पहिरो, काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध
nepalnews.com · Fri Aug 14 02:18:19 GMT 2026

काठमाडौं। काठमाडौं–मुग्लिङ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
बिहीबार बिहान करिब सवा २ बजे खसेको पहिरोले काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू सडकमा नै रोकिएका छन्।
Read full story at source (nepalnews.com)