‘यो जन्ममा’: शम्भुजीत, किरण र रूपकको नयाँ सांगीतिक प्रस्तुति (भिडियो)
kalakarmi.com · Fri Aug 14 02:16:06 GMT 2026

काठमाडौं- नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘यो जन्ममा’ सार्वजनिक भएको छ । Shambhujeet 7 Notes को प्रस्तुतिमा तयार भएको गीतमा गायक रूपक डोटेलको स्वर रहेको छ ।
गीतका शब्द किरण केसी ‘क्रोधी’ ले लेखेका हुन् भने यो गीतलाई संगीत रत्न शम्भुजीत बास्कोटाले संगीतवद्ध गरेका छन् ।
Read full story at source (kalakarmi.com)