मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध, चार डोजरले पहिरो पन्छाइँदै
annapurnapost.com · Fri Aug 14 02:13:12 GMT 2026

धादिङ : धादिङको थाक्रे गाउँपालिका–६ आठकिलोमा पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको छ।
शुक्रबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडकमा सवारी आवागमन प्रभावित भएको हो। पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका स्थानहरूमा सवारीसाधनहरू रोकिएका छन्।
Read full story at source (annapurnapost.com)