काठमाडौं–मुग्लिङ सडक दुईतर्फी अवरुद्ध
nepalviews.com · Fri Aug 14 02:24:04 GMT 2026

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठकिलोमा पहिरो खस्दा काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध बनेको छ।
आज बिहान सवा २ बजेतिर राजमार्गमा पहिरो खसेको धादिङ प्रहरीले जनाएको छ । पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरिने सम्पूर्ण सवारीसाधनहरूबीच बाटोमै रोकिएका छन्।
Read full story at source (nepalviews.com)