कास्की र पर्वत जोड्ने दुईवटा पुल मादीखोलाले बगायो
bishowkhabar.com · Fri Aug 14 02:25:01 GMT 2026

काठमाडौं– निरन्तरको वर्षापछि मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा पुल बगाएको छ ।
पुल बगाउँदा तीन जना मानिस फसेको र उनीहरूको उद्धार प्रयास भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)