थाक्रेको ८ किलोमा पहिरो खस्यो, काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध
nagariknews.nagariknetwork.com · Fri Aug 14 02:24:58 GMT 2026

काठमाडौं-मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खसेको छ।
पहिरो खस्दा उक्त सडक दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरी जनाएको छ। प्रहरीका अनुसार राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बिच सडकमै रोकिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)