मधेश केन्द्रित दलले अग्रगामी मोर्चामार्फत शक्ति फर्काउन सक्छन् ?
onlinekhabar.com · Fri Aug 14 02:15:27 GMT 2026

२९ साउन, जनकपुरधाम । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेका मधेश केन्द्रित दलहरूले अहिले मोर्चा खडा गरेका छन् ।
गत २३ साउनमा मधेश केन्द्रित दल जसपा नेपाल, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टीलगायत आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ गठन भयो ।
Read full story at source (onlinekhabar.com)