नाइमा एक्स्पो : ट्राफिक प्रहरीको सचेतना स्टलमा आगन्तुकहरु खचाखच
nepalsamaya.com · Fri Aug 14 02:38:17 GMT 2026

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै एक्स्पोको तेस्रो दिनसम्म आइपुग्दा ट्राफिक प्रहरीको सचेतना स्टलमा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ।
ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार एक्स्पोमा नयाँ तथा विभिन्न ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको अवलोकन तथा खरिदका लागि आउने सवारीधनी, चालक तथा सवारीसाधनप्रति रुचि राख्ने व्यक्तिलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले स्टल स्थापना गरिएको हो।
Read full story at source (nepalsamaya.com)