‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै
kharibot.com · Fri Aug 14 02:45:00 GMT 2026

काठमाडौँ । प्रस्तावित राष्ट्रवादी ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ । नेता डा. धवलशमशेर राणाले प्रस्तावित दल आज निर्वाचन आयोगमा दर्ता हुने जानकारी दिएका हुन् ।
Read full story at source (kharibot.com)