देउवाको स्वागतमा तामझाम, पहिलो भाषणमै थर्काए, गगनमाथि दबाब !
news24nepal.tv · Fri Aug 14 02:56:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती भएको छ । विहिबार थाई विमान मार्फत देउवा त्रिभुवन विमानस्थल हुँदै निजि निवास चुनदेबी पगे ।
त्यहाँ पुगेका देउवाले आक्रमक सम्बोधन गरेका छन् । जसले कांग्रेस भित्रको राजनीतिमा केहि बदलावको विश्लेषण सुरु भएका छन् । पाँच महिना विदेश बसाईलाई विट मारेका देउवा पार्टी भित्रको राजनीतिमा होमिने छन् कि के गर्छन् ?
Read full story at source (news24nepal.tv)