धेरै ग्यास मौज्दात राख्नेलाई कारबाही गर्ने निगमको चेतावनी
kendrabindu.com · Fri Aug 14 03:01:26 GMT 2026

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले व्यावसायिक प्रतिष्ठानहरूलाई अनावश्यक ग्यास मौज्दात नराख्न कडा चेतावनी दिएको छ ।
निगमले बिहीबार सूचना सार्वजनिक गर्दै बजार अनुगमनका क्रममा होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसजस्ता व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको भेटिएको र यसैले उपभोक्ताले बजारमा सहजै ग्यास नपाउने अवस्था सिर्जना भएको ठहर गरेको छ ।
Read full story at source (kendrabindu.com)