पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ
nepallive.com · Fri Aug 14 03:03:48 GMT 2026

काठमाडौं–
चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ।
Read full story at source (nepallive.com)