पहिरोले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध
himalpress.com · Fri Aug 14 03:04:50 GMT 2026

बागलुङ- बाढीपहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन्।
गए रातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका-१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा बिहानैदेखि सडक अवरुद्ध भएको छ।
Read full story at source (himalpress.com)