प्रभु महालक्ष्मी लाइफको नाफा ३७ करोड ५५ लाख रूपैयाँ, खुद बिमा शुल्क २१% ले बढ्यो
clickmandu.com · Fri Aug 14 03:03:01 GMT 2026

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीको नाफा र बिमा कोष दुवैमा बढोत्तरी देखिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा ३७ करोड ५६ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा ३७ करोड ७ लाख रुपैयाँ थियो ।
Read full story at source (clickmandu.com)