जाजरकोटमा बाढीले दुई घर बगायो, झोलुङ्गे पुलमा क्षति, जाजरकोट–डोल्पा सडक अवरुद्ध
ekantipur.com · Fri Aug 14 03:12:14 GMT 2026

जाजरकोटमा बाढीले दुई घर बगायो, झोलुङ्गे पुलमा क्षति, जाजरकोट–डोल्पा सडक अवरुद्ध
बाढीले झोलुङ्गे पुलमा समेत क्षति पुर्याएपछि स्थानीयको आवागमन प्रभावित बनेको छ। भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडकखण्डसमेत अवरुद्ध भएको छ।
Read full story at source (ekantipur.com)