कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै, शुरूमै उपसभापति शर्माले जरुरी सम्बोधन गर्ने
lokaantar.com

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
आजको बैठकको शुरूआतमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठक मिडियाका लागि खुला गरिने कांग्रेसले जनाएको छ ।
Read full story at source (lokaantar.com)