पत्रकार किशोर श्रेष्ठ पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, सुनुवाई आजै हुने
bishowkhabar.com · Fri Aug 14 03:15:01 GMT 2026

काठमाडौं– जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न रिटमा माग गरिएको छ ।
Read full story at source (bishowkhabar.com)