धादिङको ‘७ किलो’मा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
newsofnepal.com · Fri Aug 14 03:12:31 GMT 2026
धादिङ ।
धादिङको ‘७ किलो’ भन्ने स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारीसाधन रोकिएका छन्। पहिरोले सडक ढाकेपछि काठमाडौं र चितवनतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। घटनास्थलमा सडक खुलाउने प्रयास भइरहेको छ।
Read full story at source (newsofnepal.com)