‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै, दुर्गा प्रसाईँ नजाने
bishowkhabar.com · Fri Aug 14 03:10:45 GMT 2026

काठमाडौं– प्रस्तावित राष्ट्रवादी ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ ।
नेता डा. धवलशमशेर राणाले प्रस्तावित दल आज निर्वाचन आयोगमा दर्ता हुने जानकारी दिएका हुन् ।
Read full story at source (bishowkhabar.com)