विद्रोही कांग्रेसको राष्ट्रिय भेला उद्घाटन आज
nepallive.com · Fri Aug 14 03:17:03 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको विद्रोही पक्षले भेला उद्घाटन शुक्रबार हुने भएको छ।
पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकै दिन विद्रोही कांग्रेसले आगामी राष्ट्रिय भेलाको तालिका सार्वजनिक गरेको थियो। उक्त भेलाको उद्घाटन बिहान साढे ११ बजे मिराक पार्टी भेन्यू सुकेधारामा हुनेछ ।
Read full story at source (nepallive.com)