बाजुराको ताम्सुमा पहिरो : दुई घरमा क्षति, दुई घाइते, एक बेपत्ता
newsofnepal.com · Fri Aug 14 03:16:24 GMT 2026

बाजुरा ।
बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोले दुई घरमा क्षति पुर्याउँदा दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सथानीय मान वहादुर थापका अनुसार पहिराेमा परि बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका नाै ताम्सुकि अन्दाजी २० वर्षिया युवती प्रतीक्षा थापा हुन्। साेही वडाका धर्म बहादुर थापा र धाैली रावल सामान्य घाईते भएका छन् । घर तलकाे ग्याबिन प्रखाल भत्किदा क्षेती जनधनकाे क्षेती भएकाे हाे।
Read full story at source (newsofnepal.com)