खनिज क्षेत्रको राजस्व संकलन खस्कियो
khabarhub.com · Fri Aug 14 03:31:50 GMT 2026

काठमाडौं – खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब ७० करोडले कमी आएको जनाएको छ ।
विभागले आर्थिक वर्ष २०८१-८२ मा रु एक अर्ब ५९ करोड राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०८२-८३ मा ८९ करोड ४८ लाख मात्र संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विभागको राजस्व संकलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ ।
Read full story at source (khabarhub.com)