कास्कीमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही, दुई जना पक्राउ
nepalsamaya.com · Fri Aug 14 03:39:00 GMT 2026
सिरहा- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत विभिन्न किसिमका लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा धनकुटा चौबिसे गाउँपालिका–८ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका–२५ हेम्जामा बस्दै आएका २३ वर्षीय मनोज लिम्बूलाई पक्राउ गरेको हो।
Read full story at source (nepalsamaya.com)