धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड
khabarhub.com · Fri Aug 14 03:39:50 GMT 2026

सुनसरी – धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।
बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।
Read full story at source (khabarhub.com)