व्यावसायिक प्रतिष्ठानहरूलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न निगमको आग्रह
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौं। नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट र पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न कूटनैतिक तथा आग्रह गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन र सर्वसाधारण उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यस्तो निर्देशन दिएको हो।
Read full story at source (hamrakura.com)