मोदी खोलामा आएको बाढीमा मन्दिरमा बस्दै आएका तीन जना अलपत्र
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना अलपत्र परेका छन्।
गए रातिदेखि परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव उच्च भएपछि खोलाको बीच भागको ढिस्कोमा रहेको उक्त मन्दिरमा रहेका पुजारीसहित तीन जना फसेका हुन्।
Read full story at source (hamrakura.com)