शेरबहादुर देउवाको पुनरागमन: कांग्रेसको आन्तरिक राजनीतिको नयाँ कोर्स?
canadanepal.com · Fri Aug 14 03:54:57 GMT 2026

काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको परराष्ट्र बसाइ तथा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ।
जेनजी आन्दोलनका क्रममा उत्पन्न जटिल परिस्थिति र स्वास्थ्योपचारका लागि विदेश πएका देउवाको पुनरागमन केवल एउटा साधारण राजनीतिक नेतृत्वको फिर्ती मात्र होइन, यसले नेपालको सत्ता र कांग्रेसको आन्तरिक जीवनमा दूरगामी प्रभाव पार्ने संकेत गरेको छ।
Read full story at source (canadanepal.com)