मोदीखोला बाढीका कारण मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
onlinekhabar.com · Fri Aug 14 04:10:32 GMT 2026

२९ साउन, काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाए पछि मन्दिर परिसरमा फसेका तीन व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार कास्कीको पोखरा महानगरपालिका- १८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको बिरेठाँटी माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय कानिर्माण गिरीलाई सकुशल उद्धार गरिएको हो ।
Read full story at source (onlinekhabar.com)