मुद्दा दायर भए पनि नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको सेवा साविक झैँ सञ्चालन हुने
deshsanchar.com · Thu Aug 13 23:29:07 GMT 2026

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड (NIMB) ले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (CEO) विरुद्ध मुद्दा दायर भएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Read full story at source (deshsanchar.com)