बाढी र पहिरोका कारण यी सडक अवरुद्ध
kendrabindu.com · Fri Aug 14 04:19:15 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् ।नेपाल प्रहरीले आज बिहान ९:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैँसेरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ५:३० बजे लेदो माटोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।
Read full story at source (kendrabindu.com)