प्रभु बैंक २४ करोड घाटामा, १५ दिन लगाएर ‘ऋण म्यानेज गर्दा’ पनि एनपिएल १५.५५ प्रतिशत, छैन उठ्ने छनक !
arthasarokar.com · Fri Aug 14 04:23:13 GMT 2026

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/७३ को चौथो त्रैमासमा प्रभु बैंकले २४ करोड बढी घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २४ करोड १२ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो ।
Read full story at source (arthasarokar.com)