१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध, मेटाले हटायो ७.५ लाख अकाउन्ट
barnanmedia.com · Fri Aug 14 04:23:15 GMT 2026

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि मेटाले ठूलो संख्यामा प्रयोगकर्ताहरूको अकाउन्ट हटाएको छ ।
कम्पनीका अनुसार, डिसेम्बरदेखि जुनसम्म १६ वर्षभन्दा कम उमेरका अस्ट्रेलियाली प्रयोगकर्ताले सञ्चालन गरिरहेको आशंका गरिएका साढे सात लाखभन्दा बढी अकाउन्ट हटाइएको छ । हटाइएका अकाउन्टमध्ये इन्स्टाग्रामका ४.६२ लाख र फेसबुकका २.९४ लाख छन् ।
Read full story at source (barnanmedia.com)