मोदीखोलामा बाढी : मन्दिरमा फसेका तीनजनाको उद्धार, सडक अवरुद्ध
baahrakhari.com · Fri Aug 14 04:30:57 GMT 2026

काठमाडौं । कास्कीमा मोदीखोलामा बाढी आउँदा मन्दिरमा फसेका तीनजनाको सकुशल उद्धार गरिएको छ ।
शुक्रबार (साउन २९) बिहान करिब २ः१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना नयाँ पुल–वीरेठाँटी जाने सडकखण्डछेउमा मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा आवतजावत गर्ने दुई पुल बाढीले बगाएको थियो । मन्दिरको आधा भाग पनि बाढीले बगाएको थियो । त्यससँगै मन्दिरमा रहेका एक पुजारी र दुई भक्तजन गरी तीनजना त्यहाँ फसेका थिए ।
Read full story at source (baahrakhari.com)