नेपाली सेनामा २८० अधिकृत क्याडेट माग
ratopati.com · Fri Aug 14 04:32:36 GMT 2026

काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।
जङ्गी अड्डास्थित भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी जम्मा २८० जनाका लागि विज्ञापन खुलाएको हो।
Read full story at source (ratopati.com)