कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्दै
nepalsamaya.com · Fri Aug 14 04:33:54 GMT 2026

काठमाडौं- कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षको आजदेखि राष्ट्रिय भेला गर्दैछ।
सुकेधाराको मिराकल पार्टी भेन्युमा हुने भेलामा आज उद्घाटन सत्र हुने छ भने भोली र पर्सी बन्दसत्र हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्। भेलाको उद्घाटन देउवाले आज साढे ११ बजे गर्ने गर्ने भएका छन्।
Read full story at source (nepalsamaya.com)