अमेरिकाद्वारा आयातित ड्रोन र यसका पार्टपुर्जामा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा
emountaintv.com · Fri Aug 14 04:31:38 GMT 2026
संयुक्त राज्य अमेरिकाले विदेशबाट आयात गरिने ड्रोन तथा यसका पार्टपुर्जा र उपकरणहरूमा १० देखि १०० प्रतिशतसम्म एड भ्यालोरम (मूल्यमा आधारित) भन्सार शुल्क लगाउने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस सम्बन्धी एक घोषणापत्रमा हस्ताक्षर गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । नयाँ व्यवस्थाअनुसार अब अमेरिका भित्रिने ड्रोन र तिनका सहायक सामग्रीहरूमा तोकिएको दरमा अतिरिक्त भन्सार महशुल लाग्नेछ ।
Share this:
Read full story at source (emountaintv.com)