निर्मल पुर्जाको बेलायतमा हुने अन्त्येष्टिमा परिवार र आफन्त मात्र सहभागी हुने
nepalsamaya.com · Fri Aug 14 04:35:31 GMT 2026

काठमाडौं- ब्रोड पिकमा गत जुलाई ३० मा गएको हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जाको शव कठिन उद्धार अभियानपछि बेलायत पुर्याइएको छ।
पुर्जाले स्थापना गरेको संस्था एलिट एक्सपेडले उनको शव बेलायत पुर्याइएको जानकारी दिदै पुर्जाको सम्मान तथा सम्झनामा अन्त्येष्टि कार्यक्रम आयोजना गरिने जनाइएको छ।
Read full story at source (nepalsamaya.com)