हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति
clickmandu.com · Fri Aug 14 04:42:45 GMT 2026

एजेन्सी । इरानले इन्धन चुहावट यसको दक्षिणी क्वेसम टापुसम्म पुगेको भन्दै बिहीबार हर्मुज जलमार्गमा वातावरणीय क्षतिबारे चेतावनी दिएको छ । तेहरानले यसमा जिम्मेवार पक्षबाट क्षतिपूर्तिको माग गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने,’तेलको दागले खाडी र ओमान सागरको ‘पानीलाई दूषित’ बनाएको छ र प्रारम्भिक प्रमाणले चुहावटको स्रोत विदेशी ठूला इन्धन बोक्ने जहाज भएको सङ्केत भेटिएको छ।’
Read full story at source (clickmandu.com)