रोल्पामा लगातार पहिरोको विपत्ति, सुनछहरीको गाममा चार जनाको मृत्यु
ekantipur.com · Fri Aug 14 04:48:56 GMT 2026

रोल्पामा लगातार पहिरोको विपत्ति, सुनछहरीको गाममा चार जनाको मृत्यु
रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रीगाम, फल्बाङमा बिहीबार राति पहिरोले दुईवटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ।
Read full story at source (ekantipur.com)