कास्कीको वीरेठाँटीमा बाढीको वितण्डा, घान्द्रुक जाने सडक अवरुद्ध [भिडियो]
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
पोखरा । बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। गाउँपालिकाको वडा नम्बर ८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको छ।
कास्की प्रहरीले दिएको जानकारीअनुसार मोदी खोलामा आएको बाढीले वीरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्ड बगाएको छ।
Read full story at source (hamrakura.com)