पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध
barnanmedia.com · Fri Aug 14 04:37:36 GMT 2026

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
Read full story at source (barnanmedia.com)