हिमालयन रिका तत्कालीन सञ्चालक गुप्ता पुर्पक्षका लागि जेल चलान, शुभेच्छासँग १० लाख धरौटी माग
clickmandu.com · Fri Aug 14 04:54:17 GMT 2026

काठमाडौं । विशेष अदालतले हिमालयन रि–इन्स्योरेन्सका तत्कालिन सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरण र हिमालय रि इन्स्योरेन्सको रकम दुरुपयोगमा संलग्न रहेको अभियोगमा हिमालय रि का तत्कालिन सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
Read full story at source (clickmandu.com)