किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तमा सारिए, अन्य अनुसन्धान अगाडि बढाइँदै
nepalpress.com · Fri Aug 14 04:54:16 GMT 2026

काठमाडौं । बुधबार पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ ।
परिसरमा थुनुवाको चाप भएकाले मुद्दा अभियोजनको सहजताका लागि बिहीबार बेलुकी उनलाई त्यहाँ सारिएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।
Read full story at source (nepalpress.com)